h

Music

  • news

    तीज गीत “झुम्का लगाउँछु“

    हिन्दू नारीहरुको महान चांड हारितालिका तीज नजिकिँदै गर्दा बजारमा दिनहुँजसो थुप्रै तीज गीतहरु आउने क्रममा फेरि अर्को छुट्टै स्वादको अडियो र भिडियो सहितको तीज गीत “झुम्का लगाउँछु“ रिलिज भएको छ । गीतकार सुमन कार्कीको शब्द, गायक सिडी विजय अधिकारीको संगीत,राजु कार्कीको एरेञ्ज र गायिका मनिषा राईको आवाजमा उक्त गीत युट्युबमार्फत भर्खरै सार्बजनिक गरिएको छ । सिडीएम म्युजिक...

  • news

    शिवकुमारको हेल्लो हाई सार्वजनिक

    गायक शिवकुमार चौधरीको भावना एल्बममा समावेश रहेको “हेल्लो हाइ भन्नु केवल बोल्ने एउटा बहाना हो” बोलको गीतको म्यूजिक भिडियो भर्खरै युट्युब मार्फत सार्वजनिक भएको छ । गीतकार प्रकाश सुवेदीको शब्द र कल्याण सिंहको संगीत रहेको गीतमा – सामाजिक सञ्जाल या फोन मार्फत यूवायूवतीहरु एक आपसमा आकर्षित हुने र अन्ततः प्रेम सम्बन्धमा गाँसिने कुरा गीतकार सुवेदीले आफ्नो गीतमार्फत...

  • news

    सुबिका राईको प्रथम म्युजिक भिडियो सार्वजनिक

    नाबालकमै  बुवा कवन कुमार राई बितेपछि टुहुरी भएकी धनकुटा मुगा गाउँमा जन्मिएकी १३ बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो सार्वजनिक भएको छ । खगेन्द्र पन्धाक लिम्बूको शब्द,संगीत, निर्देशन, क्यामरा र सम्पादनमा अन्तरा प्रोडक्सनले  निर्माण गरेको भिडियोमा बर्मा मूलकी चर्चित नेपाली मोडल सुमी लिबाङ लिम्बू, अहिलेका व्यस्त मोडल रुकमान लिम्बू सन्तोष आङदेम्बे र युगेश...

  • news

    सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक

    नेपालमा लोकदोहोरी गीत संगीतको आफ्नै बजार छ । व्यवसायीक रुपमा पनि लोक गीत संगीत देश तथा विदेशमा विस्तारै मौलाउदै गएको छ । पोखरामा रहेर नेपाली लोकदोहोरी क्षेत्रमा काम गरिरहेका गायिका सविना गुरुङले आफ्नो नयाँ गीत चरी चिरिबिरि भो बजार सार्वजनिक गरेकी छिन् । यो गीतलाई एकनारायण भण्डारीले शब्द श्रृजना गरेका हुन् भने गायक तथा संगीतकार रामजी खाँड ले संगीत र स्वरमा साथ दिएका छन्...

  • news

    दिनेश सुब्बाको संगीत र स्वरमा नयाँ म्युजिक भिडियो सार्वजािनक

    बरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बाको संगीत र स्वर तथा गीतकार टंक सम्बाहङ्फेको गीत रहेको म्युजिक भिडियो हालै नयाँ म्युजिक भिडियो गीतकार टंक सम्बाहङ्फेको युट्युब च्यानलबाट वर्ल्डवाईड रिलिज भएको छ।बरिष्ठ संगीतकार दिनेश सुब्बाको संगीत र स्वर तथा टंक सम्बाहङ्फेको गीत रहेको नयाँ म्युजिक भिडियो गीतकार संगीतकार र गायकको ड्रीम प्रोजेक्ट अन्तर्गत बनेको हो। गीत एक बर्ष...

  • news

    हङकङमा नेपथ्य

    फेरि एकपटक हङकङको मञ्चमा नेपथ्य  उभिने भएको छ । हङकङस्थित ‘तमु एशोसिएसन’ को आयोजनामा नेपथ्य आउन लागेको हो । मार्च १२ तारिखका दिन युनलङ अडिटोरियमा नयाँ–पुराना नेपाली लोक रक गीतहरु सुनाउनेछ । नेपथ्यको निम्ति हङकङ आत्मीय नाम पनि हो । ब्याण्डका प्रशंसकहरुकै कारण टोलीले हङकङमा पटक पटक आफूलाई प्रस्तुत गरी रहेको छ ।    ‘कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन बेरुप अनुहार...

  • news

    मिलन अमात्यको स्वरमा रहेको रोजी लाबुङ राईको गीतको म्यूजिक भिडियो सार्वजानिक

    गीतकार रोजी लाबुङ राईको शब्द, महेश खड्काको संगीत र मिलन अमात्यको स्वर रहेको “सुनसान रातको....“ गीतको म्यूजीक भिडियो हालै सार्वजानिक भएको छ । एलबम रोजाईमा संग्रह भएको यस गीतको म्यूजिक भिडियोको निर्देशन खगेन्द्र पन्धाक लिम्बूले गरेका छन् । यस म्यूजिक भिडियोमा चिरण अधिकारी र वसन्ती भाटले अभिनय रहेको छ । भिडियोको सम्पादन,  क्यामेरा सबै निर्देशक आफैले गरेका छन् । म्यूजिक...

  • news

    बेलायतमा छायाङकन गरिएको म्युजिक भिडियो स्वरुपराज आचार्यको स्वरमा

    गायक स्वरुपराज आचार्यको स्वर टंक सम्बाहाङ्फे गीतमा गायक राजु आङदेम्बेको संगीत रहेको म्युजिक भिडियो सन् २०१५ को अन्त्यतिर बेलायतमा छायाङकन पुरा गरिए पनि औपचारिक रुपले म्युजिक भिडियो प्रकाशित गरिएको थिएन । 'दोष मेरो के थियो र ?' भन्ने बोलको म्युजिक भिडियो हालसालै सन् २०१७ फेब्रुवरी १४ भेलेण्टाईन अवशर पारी गीतकार टंक सम्बाहाङ्फेको युट्युब अकाउण्टबाट सार्बजानिक गरिएको छ...

  • news

    वोझ नहोस् मेरो माया-- Music Video

    वोझ नहोस् मेरो माया वाधा पनि नहोस् भन्छु जुन दिन मनले पराई ठान्छ हासी हासी छुटौं भन्छु वरिष्ठ गीतकार दिनेश अधिकारीको शव्द र कर्ण्प्रिय स्वरका धनि गायक कर्णदासको स्वरर संगीतमा रहेको ’वोझ नहोस् मेरो माया......वोलको गीतको भिडियो भर्खरै म्यूजिक नेपालको युट्यूव च्यानल वाट सार्वजनिक भएको छ । विनोद केसीको छायाङ्कन, सुरेश राउतको सम्पादन, भानु वरालको निर्देशन र भानु वराल,उमेश...

  • news

    केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक

    बाह्र वर्ष मलेसियामा बिताएर नेपाल आई  “परिवेश” एल्बमको तयारी गरिरहेका गीतकार केशर माङयुङको नयाँ गीति भिडियो जसलाई तिमी माया गर्छौ सार्बजनिक भएको छ ।  नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेको पछिल्लो संगीतकार तथा गायक अनुज कुलुङको संगीत र स्वरमा यो गीत एल्बमका रुपमा आउन लागेको हो । अनुजको यो अघि आफ्नै स्वरमा पछ्यौरीले मुख छोप्दै भन्ने गीत अनुरोध एल्बममा डेब्यू गरेपछिको...

  • news

    कुमार पौडेलको एकल शब्द र सिडी विजय अधिकारीको एकल संगीत र आवाजमा एल्बम मायाँको फूल अब बजारमा

    नेपाली सांगीतिक आकासमा पछिल्लो पुस्ताका जल्दाबल्दा गायक पोखराका सिडी विजय अधिकारी र गायिका मनिषा राईको स्वर, सिडी विजय अधिकारीको  र लामो समयदेखि प्रवासी भुमी इजरायलमा रही साहित्य संगीतको साधना गर्दै आएका पोखरेली गीतकार कुमार पौडेलको “मायाको फूल” सार्वजनिक हुने तयारीमा रहेको छ । सीडीएम म्युजिक क्रियसन प्रालिको  रेकर्डिङ रहेको तथा सिडीएम म्युजिक क्रियसन कै ...

  • news

    वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' सार्वजानिक

    -- Anuz Kulung / Nepal वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' एल्वममा समाविष्ट 'टुक्रिएको देश हैन हो मलाई सिङ्गै  नेपाल चाहिन्छ' वोलको राष्ट्रिय भावनाले ओतप्रोत गीतको  म्यूजिक भिडियो सार्वजनिक  भएको छ। जसमा गीतकार प्रकाश सुवेदीको शव्द,वसन्त सापकोटाको संगीत र साहश शाक्यको संगीत संयोजन रहेको छ भने सो गीतमा प्रीशालाई गायनमा स्वरूपराज आचार्यले समेत साथ दिएका छन् । विभिन्न...

  • news

    तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट -- राकेश काफ्ले

    -- अनुज कुलुङ        कहिले सञ्चार, कहिले साहित्य, कहिले गीत(संगीत त कहिले सामाजिक बिद्रोहका क्षेत्रमा नेपाली भाषी भूटानीहरू माझबाट विगत आधा दशकदेखि शसक्त चर्चामा रहेका स्रष्टा राकेश काफ्लेका एकल शब्दमा रहेको कृतिमानी एल्बम “तुलसी मञ्जरी“मा संग्रहित रहेको “तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट“ बोलको गीतको म्युजिक भिडियो उत्पादन अन्तिम तयारीमा रहेको...

  • news

    गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक

    गायक शि कुमार चौधरीको ’भावना’ गीति एलवम मार्फत सक्रिय रुपमा गीति लेखन यात्रा सुरु गरेका गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई वताउन पाए’वोलको प्रणय भावको गीत सार्वजनिक भएको छ जसमा संगीत र स्वर विमल पराजुलीको छ भने संगीत संयोजन देवेन्द्र नेवाले गरेका छन्। अष्ट्रेलियाका विभिन्न मनोरम स्थलमा छायाङ्कन गरिएको उक्त गीतको भिडियो परिकल्पनाकार चलचित्र निर्देशक...

  • news

    सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा

    - Anuz Kulung तिहारको सुभकामना सहित सिडिएम म्युजिक क्रीयशनले  भिडियो प्रीमियर गरेर गजल 'पत्ती नमिलेको तास'को म्युजिक भिडियो सार्वजनिक गरेको छ। गीतकार प्रकाश घिमिरेको गजल 'पत्ती नमिलेको तास'मा नायक राजेश हमाल,संचिता लुइँटेल र चर्चित कलाकार सुनिल कटवालको बेजोड अभिनय देख्न पाईनेछ। प्रकाश घिमिरेको लेखन , उमेश सुब्बाको संगीत, राजिव शाहको संगीत संयोजन र मिक्सिङ्गमा गायक सिडि...