h

Movies

  • news

    सकरात्मक सन्देश बोकेको चलचित्र ः सिक्नेचर मुभी

    – काठमाण्डौ, नेपाल सकरात्मक सन्देश दिने सोचका साथ सभ्य श्रृजना प्रा.लि.को व्यानरमा बनेको चलचित्र “सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन” मा एक जना यूवाको जीवन भोगाईलाई बिषय बस्तु बनाई चलचित्र तयार भएको छ । समाजमा विभिन्न तत्वहरुका कारण ब्यक्तिमा पैदा हुने नकरात्मक सोच र सोच अनुरुपको क्रियाकलापले उसको ब्यक्तिगत जीवन र सिंगो समाजमा पर्न जाने असरलाई...

  • news

    हङकङमा नेवारी फिल्म प्रर्दशन हुदै

    नेवार समाज हङकङले आगमी २८ मे २०१७ मा यामातेई कम्युनिटी हल, जोर्डनमा नेवारी समाज र संस्कृतिमा आधारित चलचित्र “तुयुमति“ (स्वच्छ विचार) प्रर्दशन गर्ने भएको छ । २६ अप्रिलमा हङकङमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष रचना प्रधानले नेवार समाज हङकङको आर्थिक कोष वृद्धिकालागि चलचित्र प्रर्दशनन गर्न लागिएको जानकारी दिनुभयो । तुयुमति (तुयुः सेतो,उज्यालो,सफा, स्वच्छ, मतिः...

  • news

    हङकङ र मकाउमा ‘द स्पोन्सर’

    नेपाली फिल्म “द स्पोन्सर“को प्रिमियर आगमी २६ फेब्रुअरीमा हङकङस्थित युनलङ थिएटर हलमा हुने भएको छ । भने ७ मार्चमा मकाउ कल्चर सेण्टरमा यो फिल्म मकाउबासीले हेर्न पाउनेछन् । प्रणय लिम्वू निर्देशित ‘द स्पोन्सर’ आरबिए फिल्म्सको व्यानरमा रुद्रवहादुर गुरुङले निर्माण गर्नुभएको हो  । भने फिल्मको प्रोमोटर त्रिलोक गुरुङ (याम) रहनुभएको छ । पोडे आर्ट सोसाइटी, हङकङको आयोजनामा...

  • news

    ‘द स्पोन्सर’को एक्रेलिक पेन्टिङ पोस्टर सार्वजनिक

    प्रणय लिम्वु निर्देशित चलचित्र ‘द स्पोन्सर’को एक्रेलिक पेन्टिङ पोस्टर आज आइतवार अनामनगरस्थित मण्डला थिएटरमा अनवरण गरिएको छ । चित्रकार साजिद शाक्यले उक्त पोस्टर अनवरण गरेका हुन् । प्रदशोन्मुख यो चलचित्र प्रणय लिम्वुले निर्देशन गरेका हुन्, जसले यसअघि ‘इतिहास जित्नेहरुका लागि’ वृत्तचित्र वनाएका थिए । आरबिए फिल्म्सको व्यानरको द स्पोन्सर रुद्रवहादुर गुरुङले...

  • news

    चलचित्र भूपू लाहुरेको टिजर सार्वजनिक

    गुरूङ सोल्टीको प्रस्तुती नेपाली चलचित्र भूपू लाहुरेको टिजर सार्वजनिक भएको छ । भूपू लाहुरे र तिनका सन्तानका कथामा आधारित चलचित्रलाई एन्.जी. ईन्टरटेनमेन्टको ब्यानरले निर्माण गरेको हो । भूपू लाहुरेको रुपमा प्रेम सुब्बाले अभिनय गरेका छन् भने नयाँ प्रस्तुतीमा योगिता गुरूङ, रोमियन लिम्बु, शिशिर राई, अर्चना लिम्बु राई, राजन भण्डारी टुप्पे, बिबिसि नेपाली सेवाका पत्रकार सीता...

  • news

    'योगमाया'लाई चलचित्रमा प्रस्तुत गरिने

    नेपालको सामाजिक जागरणकी अग्रणी योगमायाको जीवनीमा आधारित 'योगमाया'नामक कथानक चलचित्र निर्माण हुने भएको छ । नेपाली र अङ्ग्रेजी भाषामा एकैसाथ निर्माण गरिने योगमायाको अभिनयको भूमिका अभिनेत्री सूर्यमाला खनालबाट हुनेछ ।   साहित्यकार नरेन्द्रराज प्रसाईबाट जीवनी तथा गीत लेखिने योगमाया चलचित्रको सल्लाहकारमा लण्डन विश्वविद्यालयका प्रा.डा. माइकल हट रहनु हुनेछ । डा. हट पनि...

  • news

    नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त

    हङकङको नेपाली समुदायमा अभियनको क्षेत्रमा एक समय निकै चर्चा बटुलेका नायक ध्रुव दत्त चर्चामा छन् ।  बेलायततिर स्थाई बसोबास गर्न थाले पछि हङकङको अभिनय क्षेत्रमा भने उनको अभाव महशूष गर्न थालिएको छ । हङकङमा चाँहि चलचित्र अभिनय सम्बन्धि गतिविधिहरु पनि विस्तारै शून्य भइरहेको छ । म्यूजिक भिडियो र साना पर्दाका चलचित्रहरु केही वर्ष पहिले प्रशस्तै बने पनि पछिल्लो दुई वर्षहरुमा...