h

Society & Social Worker

  • news

    आठपहरिया राई र दशैं

    ~ राजकुमार दिक्पाल म यतिखेर आफ्नो बाल्यकालको एउटा प्रसँग झिक्दैछु । कुरा हो, २०४१ सालको । त्यो सालको दशैंको टिका असोज १८ गते विहीबार परेको थियो । टिकाकै दिन यो लेखक आफ्नो लागि सिउन दिइएको नयाँ कपडा लिन धनकुटाको माथिल्लो कोप्चे पुगेको थियो । त्यहाँबाट फर्कदा हटिया लाग्ने ठाउँमा आइपुग्दा सरकारी अधिकारीहरुको दशैं बढाई गर्ने टोली बाजागाजासहित आइपुग्यो । बढाई टोलीको बाटोको...

  • news

    कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख

    ••••• काठमाडौँ‌ माघ १६ गते पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले नइ प्रकाशनको अक्षयकोष स्थापनार्थ जम्मा ३० लाख रुपियाँ प्रदान गर्नुभएको छ । आजै उहाँले नइ प्रकाशनलाई सोही प्रयोजनका लागि १० लाख रुपियाँ प्रदान गर्नुभयो । नइ प्रकाशनले पूर्वप्रधानमन्त्री विष्टका बुबाआमा चन्द्रनिधि विष्ट र धनकुमारी विष्टका नाउँमा हरेक वर्ष एक लाख रूपियाँ राशिको "नइ चन्द्रधन...

  • news

    डा हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणाको माग

     लमजुङ (बेसीसहर), ७ असोज /23 Sep 2016 । भूगोलविद् स्वर्गीय डा हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न स्थानीयवासीले माग गरेका छन् । उनको जन्मस्थल लमजुङको ताङ्लीचोकका बासिन्दाले नेपालको पर्यटन, भौगोलिक विकासका संरचना तथा विभिन्न क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै भूगोलविद् डा हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका हुन् ।  दश वर्षअघि ३०६३ असोज ७ गते...

  • news

    Press Release : The EOC Hong Kong

    Sep 21, 2016 The EOC Announces Findings of the Study on Discrimination against Ethnic Minorities in the Provision of Goods, Services and Facilities, and Disposal and Management of Premises The Equal Opportunities Commission (EOC) has released today (21 September 2016) the findings of the “Study on Discrimination against Ethnic Minorities in the Provision of Goods, Services and Facilities, and Disposal and Management of Premises”. The findings show that it is common for ethnic minorities (EMs) to encounter discrimination when they are obtaining goods and services, especially when they are looking for accommodation and using financial services. The study also found that many providers of goods and services hold stereotypical and biased views of EMs, with cultural differences and language barrier cited as some possible causes of discrimination.  The study was conducted from April to July 2015 with the aim of evaluating the types and degrees of...

  • news

    एउटा प्रखर राष्ट्रवादी चिन्तक हर्कबहादुर गुरुङ

    --नरेन्द्रराज प्रसाई  हर्कबहादुर गुरुङ दुई कक्षा पढ्न आफ्ना बुबा सुवेदार पारसाई गुरुङको हात समाएर देहरादून पुगेका थिए । अनि त्यहाँको रेजिमेन्टल चिल्ड्रेन स्कुलमा उनलाई कक्षा पाँचसम्म पढाइयो । त्यसपछि उनी पञ्जावको जलन्धरमा पुगेर त्यहाँको किङ जर्ज मिलिटरी कलेजमा ६ कक्षामा भर्ना गरिए । त्यहाँबाट उनले आर्मी स्पेशल परीक्षा उत्तीर्ण गरे । त्यसपछि उनी काठमाडौं आए र...