h

Articles

  • news

    एक हजार तामाङ काटिएको इतिहास

    ~ राजकुमार दिक्पाल ~ नुवाकोटमा भैरवी जात्राको स्थान महत्वपूर्ण छ । यो जात्रा चैत्र शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुन्छ । जात्राका क्रममा चैत्र शुक्ल पूर्णिमाको दिन भैरवी देवीलाई खटमा राखी शहर परिक्रमा गराइन्छ । साततले दरबारमा धमिनीको सिन्दुर जात्रा गरिन्छ । यस्तै देवीको खटलाई धामी धमिनीसहित देवीघाट लगिन्छ । प्रतिपदाको दिन भोगबली गरिन्छ । भोलीपल्ट चैत्रकृष्ण...

  • news

    धनकुटाको बायोलोजिक भोट

    -- राजकुमार दिक्पाल स्थानीय तहको दोस्रो चरणको निर्वाचनको परिणामपछि धनकुटा जिल्लाले ध्यान खिचेको छ । यो निर्वाचनमा एमालेले जिल्लामा क्लिन स्वीप गरेर चर्चा कमायो । दोस्रो चरणको निर्वाचनमा एमालेले क्लिन स्वीप गरेको जिल्ला धनकुटा मात्र एउटा हो । स्थानीय तहको निर्वाचनमा एमालेले यसभन्दाअघि पनि राम्रै सफलता पाएको थियो, धनकुटामा । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा...

  • news

    सम्झनामा महिन दिदी

    -- राजकुमार दिक्पाल -- शब्दहरुसँग खेल्न असाध्यै मन पर्छ, मलाई । तर आज यी शब्दहरु टाइप गरिरहेको बेला मेरा हातका औलालाई गाह्रो भइरहेको छ । तैपनि लेख्नु त परेकै छ ।   महिन दिदीको नामअगाडी अब “स्वर्गिय” वा “दिवंगत” लेख्नु पर्ने भयो । संसारमा केही पनि छैन, स्थायी । अनित्य छ, संसार । तैपनि आफ्नो मनलाई छुने मानिसहरु असमयमै अलप भएको क्षण निक्कै पीडादायी हुन्छ । यहीँ पीडाले हो,...

  • news

    भूमीगत कालको त्यो सम्झना

    -   राजकुमार दिक्पाल मित्र अर्जुन छाराहाङको फेसबुक वालमा भेटिएको एउटा फोटोले आँखा तानिहाल्यो । एमालेबाट धनकुटा नगरपालिकाको मेयर पदका उम्मेदवार चिन्तन तामाङको चुनावी अभियान हाम्रो टोलमा पुगेको फोटो थियो । त्यो फोटो देख्नासाथ मेरी वृद्धावस्थाकी आमा र मलाई नै पर्खिरहेको घर सम्झेँ । मन भक्कानियो, धरधरी रोएँ । त्यसको लगात्तै मैले “मेरो जन्मदाता र मेरो जन्मघर”...

  • news

    १८४८ सालको त्यो लिम्बू विद्रोह (भाग २)

    - राजकुमार दिक्पाल -- -- राजकुमार दिक्पाल -- लिम्बू विद्रोहबारे ऐतिहासिक पत्रहरु त्यसबेला हस्तलिखित पत्र र मानिसद्वारा आदान प्रदान गरिने मौखिक खबर नै सञ्चार साधनको रुपमा प्रचलित थियो । राजदरबारबाट पठाइने पत्रहरुलाई रुक्का वा लालमोहर भनिन्थ्यो । वि.सं. १८४८ मा चैनपुरमा नेपालको तिब्बत र सिक्किमसँग भएको युद्धमा लिम्बूहरुले विद्रोह गरी सिक्किमको साथ दिएका थिए भन्ने...

  • news

    १८४८ सालको त्यो लिम्बू विद्रोह (भाग १)

    - राजकुमार दिक्पाल -- हालः सशक्त रुपमा जातीय पहिचान माग गर्ने नेपालका आदिवासी जनजातिमध्ये लिम्बूहरुले वि.सं. १८४८ मा राज्यविरुद्ध विद्रोह गरे । अहिले पनि लिम्बूहरु जातीय पहिचानको आन्दोलनमा सशक्त छन्, यसमा उनीहरुसँग रहेको ऐतिहासिक विरासतको भूमिका निक्कै महत्वपूर्ण छ । पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानका क्रममा गोरखालीहरु पल्लो किरात लिम्बुवानमा पुग्दा कतिपय...

  • news

    मेरो मनमा विद्वत पूजक

    - राजकुमार दिक्पाल साहित्यकार प्रा. रामकुमार पाँडेकहाँ पुगेको थिए, अन्तरङ्ग कुरा गर्न एक दिन । ज्ञानका हिसावले भूगोलविद्, जसले ल्याए उचाई भूगोलको अवधारणा । इतिहासका हिसावले ऐतिहासिक ब्यक्तित्व कालु पाँडेका सन्तान । त्यसबेला म आफू पनि कलेजमा प्राध्यापन गथेँ । पाँडे सरलाई भनेँ,“सर हाम्रा विद्यार्थीहरुले नेपालको भूगोल र इतिहास जान्न छाडे । यिनीहरुले कसरी देशलाई माया...

  • news

    मेरो पैतृक अध्यात्मको पाटो

    ~~ राजकुमार दिक्पाल ~~ जसलाई मैले सिर्जनाको हिसावले त आजभन्दा २५-२६ वर्षअघि नै चिनेको हुँ, कथा संग्रह “प्रक्षेपण” मार्फत् । तर उहाँसँग मेरो औपचारिक चिनजान थिएन । चिनजानको औपचारिकताको वातावरण बनाइदियो, हाङपाङ एकता समाजले । “प्यारो हाङपाङ, सुन्दर हाङपाङ” भन्दै समाजले फेसबुकको वालमा राखेको हाङपाङ गाउँको सुन्दर तस्बिरमा लाइक गर्नेमध्येमा मैले उनै “प्रक्षेपण” कथा...

  • news

    गोरखा राज्यविरुद्ध घले राजाको विद्रोह

    - राजकुमार दिक्पाल दुई वर्ष अघि आएको बिनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक निक्कै चर्चित छ । यो ठाउँको चर्चा इतिहासका विभिन्न प्रसँगमा पनि पाइन्छन् । यस ठाउँमा घलेहरुले राज्य गर्थे । त्यसबेला बारपाकले चाहे गोरखा राज्यमा नुनको हाहाकार बनाउन सक्थ्यो । समय समयमा बारपाकको गोरखा राज्यसँग द्वन्द्व, युद्ध र मित्रता गाँसिदै रह्यो । यसै सम्बन्धमा चार सय वर्ष...

  • news

    मन्त्रीको अँगालोमा महारानी - इतिहास

    - राजकुमार दिक्पाल (इतिहास) जतिखेर राजा बीरेन्द्रले शासन गरिरहेका थिए, त्यसबेला दरबारमा राजा बीरेन्द्रकोभन्दा पनि रानी ऐश्वर्यको ठूलो हैकम थियो भनिन्छ । विभिन्न वंशले नेपालमा शासन गर्दा कहिलेकाहिँ राजाभन्दा रानी शक्तिशाली र विवादास्पद भएका इतिहास पाइन्छ । लिच्छविकालमा रानीहरु रजल्लदेवी र नायकदेवी शक्तिमा थिए । मल्लकालमा राजा प्रताप मल्लकी बुहारी ऋद्धिलक्ष्मी...

  • news

    आमा बित्दा रुने फुर्सद छैन

    “नेपालमा आमा बित्नुभएछ । यहाँ रुने फुर्सद पनि नपाउने ठाउँमा छु...।” भाई राजेन्द्र राईले सोमबार यस्तो मार्मिक कुरा पोस्ट गरे, आफ्नो फेसबुक वालमा । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका राजेन्द्र आमा बितेको खबर पाएको दिन कार्यक्रममा साउन्ड सिस्टम मिलाउँदै रहेछन् । कति निष्ठूर समय, उनलाई पालो दिने पनि कोही थिएनन्, त्यहाँ । त्यसैले उनले आमा बितेको खबर पाउँदा रुने फुर्सदसमेत...

  • news

    मेरो भलो चिताउने साथी

    ~~  राजकुमार दिक्पाल ~~ भेट्न चाहिँ भेटेरै जानु पर्ने थियो । तर भेट नहुने भयो । कम्तिमा पनि ठेगानासम्म लिएर जान पाए आरामी पत्र त आदान प्रदान गर्न पाइन्थ्यो । यस्तो सोचेर मन थक्थकाइरहेको थियो । २०४८ सालको फागु पूर्णिमाको दिन पोखराको आकास तुँवालोले ढाकिएको थियो । माछापुछे« र अन्नपूर्ण हिमाल धमिलो देखिन्थ्यो । यता आफ्नो मन चाहिँ निक्कै अमिलो । त्यो दिन हामी पोखरा छाड्दै...

  • news

    मेरी यस्ती एउटी बहिनी

    पूर्वतिर गजबको छ, साहित्यिक गतिविधि । कविहरु पानीमा आगो बालूँलाझै गरेर कविता लेखिरहेछन् । पाठक र स्रोताको अभाव पनि कहाँ छ र ? यतिखेर सिर्जना उत्सवहरुमा सक्रिय देखिने एउटा नाम हो, कविता राई “गाउँले” । म आफूमा कविता फुर्न छाडेपछि यस क्षेत्रमा सन्यासी भएको छु । तर सिर्जना उत्सवहरु देख्दा र कविता बहिनीको सक्रियता देख्दा मेरो मन पनि उत्सवमय हुन्छ । कविता बहिनीसँग घनिष्टता...

  • news

    नरेन्द्रराज प्रसाईकृत भानुजीवनीबारे प्राज्ञिक विचार

    (भानुजीवनीमा देखिएका भ्रम निवारणको प्रयास) ••• नरेन्द्रराज प्रसाईले लेख्नु भएको 'भानुभक्त आचार्यको जीवनवृत्त' हरेक दृष्टिकोणले अत्यन्त यथार्थपरक, शोधपूर्ण र तर्कसङ्गत अनुभव हुन्छ । प्रसाई अति लगनशील, प्रतिबद्ध र आत्मविश्वासले युक्त स्रष्टा हुनुभएकाले यस ग्रन्थको अध्ययन गर्ने जुनसुकै पाठकले पनि उहाँको हार्दिक प्रशंसा गर्नेछन् । • आनन्ददेव भट्ट प्रसाईकृत...

  • news

    माओ त्सेतुङ, सुखानीमा हत्या र म

    आठराई ताप्लेजुङमा हाम्रा छातीमा माओ त्सेतुङको बिल्ला सिउरेर मात्र हामी स्कुल जान्थ्यौं। अनि हाम्रा नेता नन्दकुमार प्रसाई थिए । साथै मदन भण्डारीका राजनीतिक गुरू पनि नन्दकुमार दाइ नै हुन् । २०२६ सालमा ताप्लेजुङको हाङपाङबाट झापाको शनिश्चरेस्थित सालबारीमा हामी बसाइँ सर्यौं । त्यसपछि हाम्रा नेता शिवप्रसाद शिवाकोटी र रामनाथ दाहाल भए । झापा आन्दोलनमा हामीलाई सुरूमा नै...