h

Literature & Literary

  • news

    देवकोटा प्राय: भन्थे ~म मर्न चाहन्छु : महाकवि र रामहरि जोशीको प्रसङ्ग

    ••• महाकवि लक्ष्मीप्रसाद देवकोटा भारत पुगेपछि उनको व्यवहार धेरै असन्तुलित भयो । २००५ सालको कुरा हो– त्यति बेला देवकोटा कोलकाताको पार्कसर्कसको स्लामक्यासलमा रामहरि जोशी र जयनारायण गिरीको डेरामा साँगी लागेका थिए । त्यति बेला जोशी आफ्नो बेतको खाटमा देवकोटालाई सुताएर आफू भूइँमा ओछ्यान लगाएर सुत्थे । त्यहाँ जोशीसँग भूइँमा सुत्नेहरूमा ईश्वर बराल, जयनारायण गिरी र...

  • news

    काङमाङ नरेश राईकृत कविता संग्रह ‘पप्पी फूल’माथि बहस

    ~~ गणेश कुमार राई काठमाडौं, बैशाख ४ । काङमाङ नरेश राईकृत कविता संग्रह ‘पप्पी फूल’माथि बहस भएको छ । सोमबार राजधानीमा आयोजित कृतिको विमोचन समारोहसँगै यसमाथि बहस गरिएको हो । विमोचनपश्चात पत्रकार, लेखक दीपक सापकाले सहजीकरण गरेको विमर्श कार्यक्रममा बोल्दै कवि भूपाल राईले युद्धको ‘आइडियोलोजी’ आफू बाँच्नु रहेको बताए । ‘युद्धको रुप र आयाम फरिन्छ, तर कुनै न कुनै रुपमा युद्ध...

  • news

    खाती, श्रेष्ठ र रिजाललाई नइ पुरस्कार

    काठमाडौं, २०७३ चैत २६ गते नइ प्रकाशनले काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पु¥याउने रुपन्देहीका अजम्बरध्वज खातीलाई पचास हजार रूपियाँ राशि सहित ‘नइ धनरुप पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । छ दशकअघिदेखि नेपाली भाषासाहित्यमा निरन्तर समर्पित भई एक दर्जन सृजनात्मक कृतिको लेखन र प्रकाशन गर्दै साहित्यिक सङ्गठनका...

  • news

    नेपाल भारतका ५ जना स्रष्टालाई नइ पुरस्कार

    नइ प्रकाशनले नेपाल राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रका गरी पाँच जना महानुभावहरूलाई २०७३ सालका विभिन्न पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अयक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको हो। नइ प्रकाशनले दुई लाख रुपिया राशिको 'नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार' भारतका श्रीमती विन्द्या सुब्बालाई समर्पण...

  • news

    पहिलो प्रेमअनुभूति

     ~~ राजकुमार दिक्पाल ~~ चार वर्षअघिको कुरा । बीए दोस्रो वर्षको मिडिया रिसर्चको कक्षा थियो । पढाउन कक्षा कोठामा पसेँ । तर विद्यार्थीहरुको मुड पढ्नेतिर थिएन । “सर आज नपढ्ने”, विद्यार्थीहरुको सामुहिक प्रस्ताव । “किन ?” “आज भ्यालेन्टाइन डे हो नि सर”, विद्यार्थीहरुले त मलाई शुभकामना दिदै भने,“ह्याप्पी भ्यालेन्टाइन डे सर !” अब मेरो के लागोस् ? हुन पनि सहभागितामूलक...

  • news

    अस्वीकृत विचार साहित्य पुरस्कार तथा सम्मान समारोह सम्पन्न

    फाल्गुन ७, २०७३ । अस्वीकृत विचार साहित्य गुठी एवं कविताराम बाल साहित्य प्रवद्र्धन अनुष्ठानको २१ औं पुरस्कार तथा सम्मान समारोह सम्पन्न भएको छ । समारोहमा देश देशान्तरका नेपाली भाषा, साहित्यमा आवद्ध विशिष्ट व्यक्तिहरुलार्ई शताब्दी पुरुष एवं संस्कृतिवीद साहित्यकार सत्यमोहन जोशीको बाहुलीबाट सम्मान प्रदान गरिएको थियो । स्वर्ण शिक्षा ई. स्कुलको २१ औं वार्षिक उत्सवमा...

  • news

    सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार

    काठमाडौँ माघ ११, ०७३ । अस्वीकृत विचार–साहित्य गुठी, काठमाडाँैले ०७३/७४ सालको अस्वीकृत विचार–साहित्य पुरस्कार र अस्वीकृत विचार–साहित्य सम्मान घोषणा गरेको छ । अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकारी सुरेन्द्र लिम्बू परदेशी हाल (भारत) लाई र अस्वीकृत विचार–साहित्य सम्मान वरिष्ठ साहित्यकारद्वय कृष्णप्रकाश श्रेष्ठ (मास्को, रुस) र प्रा.डा. कविता लामा (सिक्किम, भारत)...

  • news

    छापामार युवतीको डायरी: बिश्व साहित्यमा तारा राई

    १४ वर्षको कलिलो उमेरमा माओवादी जनयुद्दमा होमिएकी तारा राईको पुस्तक “छापामार युवतीको डायरी” अंग्रेजीमा अनुवाद भई “गुरिल्ला गर्ल” नामले वेलायतमा प्रकाशित भएको छ । वेलायतको कमरसियल पब्लिस हाउस “कनराड प्रेस”ले यहि हप्ता प्रकाशित गरेको हो । जयन्त शर्माद्वारा अनुवादीत यस कृतिलाई साहित्यकार नरेश काङमाङ राई, कबि अप्जसे कान्छा र वेलायती लेखक जेम्स एजिंगरद्वारा...

  • news

    त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती

    २०७३ साल पुस १५ गते त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौड्यालको १३३ औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभयो । सोही अवसरमा नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरियो । त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका...

  • news

    गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार

    चित्रकला र कवितामा कलम चलाउँदै आउनु भएका स्व अर्जुन खालिङको कविता संग्रह गोयाङको सुगन्धलाई रु २,०२,००२ रुपैया राशीको “पहिचान पुरस्कार” पहिचान पुरस्कारकोषले प्रदान गर्ने भएकोछ ।  २०३३ साल भदौ २५ गते सोलुखुम्बुको जुभिङ गा.वि.स.मा स्व खालिङको जन्म भएको थियो ।  २०५८ साल स्नातक तह फाईन–आर्टमा उनी गोल्डमेडल विजेता हुन । खालिङका दुईवटा कविता संग्रह सूर्य निरन्तर डडिरहेछ...

  • news

    डिप्लोमेटिक कवि चन्द्रले भुईफुट्टा समालोकको हप्काइ खांदा.......

    धरानका एकजना भुइफुट्टा समालोचकले डिप्लोम्याटिक व्यूरोक्राट्स कवि चन्द्र घिमिरेको ‘काठको वाकस’ भित्र सुनचादी हिरामोती जुहारात पाइन्छ कि भनेर खोलेर हेर्दा कामै नलाग्ने धुलो र कागजमा लेखिएको, अक्षरहरुको थुप्रो फेला पारेको तिखो टिप्पणी गरे । त्यो पनि अगाडि कुर्सिमा गजक्क परेर बसेका घिमिरेकै सामुन्ने सार्वजनिक रुपमै । पुर्वका अगुवा साहित्यिक श्रष्ठाहरुले खचाखच...

  • news

    तेजेश्वरबाबु ग्वंगलाई घटराज पुरस्कार

    ~~~ नरेन्द्रराज प्रसाई ~~~ घटराज भट्टराईको ७५ औं जयन्तीका अवसरमा आज काठमाडौंको कपनमा आयोजित समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीले श्री तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' समर्पण गर्नुभयो । लामो समयसम्म शिक्षासेवाका साथै नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै आत्मपरक तथा निर्बन्ध निबन्ध लेखनका अतिरिक्त कला, संस्कृतिका क्षेत्रमा...

  • news

    महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्

     ~~ नरेन्द्रराज प्रसाई -- श्यामदास वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रियजन मात्र नभएर गणेश नै मानिन्थे । देवकोटा मुखले भन्थे वैष्णवले लेखिदिन्थे । त्यसपछि देवकोटाको फेरि अर्को कृति तयार हुन्थ्यो । देवकोटा कविता लेख्तै सिंगान पुछेर पनि फालिदिन्थे । वैष्णवले पुछपाछ गरेर त्यो कविता अर्को कापीमा सारिदिन्थे । देवकोटालाई रून मन लागेको छ भने पनि उनी कुदेर श्यामदास...

  • news

    २०८ जनालाई सत्यमोहन जोशी शताब्दी पदक

    त्रिमूर्ति निकेतनले नेपाली वाङ्मयका शिखर व्यक्तित्व शताब्दी पुरुष डा.सत्यमोहन जोशीको योगदानलाई देशदेशान्तर पुर्याउन कुशल भूमिका निर्वाह गर्नका साथै त्रिमूर्ति निकेतनबाट गठित 'सत्यमोहन जोशीको शताब्दी महोत्सवको गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका २०८ जना व्यक्तिलाई सत्यमोहन जोशी शताब्दी पदक समर्पण गरेको छ। 1. 2. श्री...

  • news

    बाह्रौं त्रिमूर्ति दिवस - भागीरथी, मुकुन्द, मल्ल र मञ्जुललाई पुरस्कार

    काठमाडौं, मङ्सिर १ गते बाह्रौं त्रिमूर्ति दिवसका अवसरमा शताब्दी पुरूष डा. सत्यमोहन जोशी, साहित्यकार तथा संस्कृतिविद् डा.मोदनाथ प्रश्रित र नेपाली साहित्य नारीरत्न माया ठकुरीले आज राजधानी काठमाडौमा चार जना स्रष्टालाई पुरस्कार प्रदान गर्नुभयो । नेपाली साहित्यका नारीचुली श्रीमती भागीरथी श्रेष्ठलाई ताम्रपत्र र एक लाख रूपियाँ राशि सहित नेपाली साहित्य नारी रत्नबाट...