h

Interview

  • news

    हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे (कुराकानी)

    हङकङमा नेपाली भाषा साहित्यकालागि भइरहेका हर प्रयासहरुमा सबैभन्दा अग्रपंक्तिमा रहेर नेपाली साहित्य वाङ्मयको विकास, संरक्षण र संवद्र्धनको क्षेत्रमा सक्रिय, हङकङमा नेपाली साहित्यको प्रमुख व्यक्तित्व – हङकङ नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक साम्बाहाम्फेसँग आलोपालो डटकमकालागि गरिएको कुराकानी यहाँ प्रकाशित गरिएको छ । आलोपालो डटकम नेपाली भाषा, साहित्य एवं समाजको...

  • news

    चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ

    डा. कविताराम श्रेष्ठ बि.सं. २००४ साल माघ ११ गते पूर्व नेपालको ओखलढुङ्गामा जन्मिएका हुन् । पछि २०१८ देखि धरान, १८ र काठमाण्डौ, ३२ का बसिन्दा कविताराम श्रेष्ठ, हाल वेलायतमा स्थापित हुनुहुन्छ । वहुप्रतिभाशाली व्यक्तित्वका रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित डा. श्रेष्ठले सन् १९९७ मा भारतको गोरखपुर विश्वविद्यालयबाट समाजशास्त्रमा पिएचडी गर्नु भएको छ । युके,...

  • news

    पुरस्कार र पदक माग्न आउनेलाई 'कालो सूची'मा राख्ने गरेका छौं

    • इन्दिरा प्रसाई ~~~ (पुस अङ्कको 'मधुपर्क'मा नइ प्रकाशन र त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईसँग साहित्यकार मणि लोहनीको भेटवार्ता) ••• तीसको दसकदेखिकी सशक्त हस्ताक्षर इन्दिरा प्रसाई पछिल्लो समय विभिन्न साहित्यिक सङ्घ सङ्गठनमा व्यस्त हुनुहुन्छ । नेपाली आख्यान साहित्यमा स्थापित र रुचाइएकी प्रसाईका पाँच कविता सङ्ग्रहसहित आख्यानका आठ...

  • news

    हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा

    हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति हुन डीबी पालुङ्वा । उहाँसँगका गरिएको अन्तवार्तालाई यहाँ प्रस्तुत गरिएको छ । ---- सम्पादक १ , डी बी पालुङ्वाज्यू तपाईलाई के भनेर बोलाउ कवि या गीतकार ? >> मलाई डी बी पालुङ्वा मात्रै भनी दिए त्यो नै मेरो लागि प्रयाप्त हुनेछ कवि गीतकार अथवा अरु कुनै शब्दले संबोधन गरिए उसलाई भिराईएको उपमा  मात्रै हो कि भन्ने ...

  • news

    शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू

    -खगेन्द्र पन्धाक लिम्बू -- असल मान्छेहरूको बारेमा चासो राख्न र उनीहरूको बारेमा बुझेर अरुलाई सुनाउन मलाई विशेष रुची लाग्छ । यसै क्रममा मिडियाले खासै वास्ता नगरेको ब्यक्तित्वमाथि मेरो मानसिकता घुमिरहेको निकै भएको थियो । प्रचण्डका छोराले हिमाल चढ्दा करोडौँ लगानी गरेर हल्ला गर्ने देशमा एक लिम्बू नारीले सफल सगरमाथा आरोहण गर्दा पनि खासै यसको चर्चा राज्य र मिडियाले गरेन । उनी...

  • news

    हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक

    तेह्रथुम जिल्लाको पौँठाक गा.बि.स. हाङखाङलामा २०३४ सालमा जसरानी सम्बाहाम्फे लिम्बू र जसमान पन्धाक लिम्बूका नवौँ सन्तानका रुपमा जन्मिएका खगेन्द्र पन्धाक लिम्बू सेल्फ टट् चित्रकार, सङ्गीतकार र साहित्यकार हुन् । आफूलाई अरु जस्तै साधारण मान्छे, अनि दार्शनिक र अनि मात्र अरु भन्न रुचाउँछन् । धरानको पराग परिवारमा सामेल हुँदा अधिराज्यब्यापी लोकगीत प्रतियोगिता-२०५५ मा उत्कृष्ठ...

  • news

    भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा

    नेपाली साहित्यमा दर्शन मर्मज्ञ, भयवादका प्रवर्तक देश सुब्बा नेपाली भाषा साहित्य उत्थान र विकासका लागि जीवन दिइरहनु हुने हङकङेली नेपालीहरुको प्रिय कवि, साहित्यकार एवं आदरणीय व्यक्तित्व हुनुहुन्छ । देश सुब्बासँग – भयवाद दर्शन र नेपाली भाषा साहित्यको  विषयमा देवराज राईले लिनु भएको अन्तवार्ता ।   >>देश सुब्बाज्यू तपाईलाई के भनेर बोलाउ ? दार्शनिक, कवि, उपन्यासकार वा...

  • news

    मायादेवी राईसँगको कुराकानी

    हङकङ भ्रमणमा आउनु भएका विश्वसाहित्य तथा दर्शनमर्मज्ञ, ओजस्वी स्रष्टा, आयामेली आन्दोलन तथा लिलालेखनका शिखरपुरुष, नेपाली साहित्यका विराट् प्रतिभा, उच्च समाजसेवी तथा विशिष्ट नागरिक डा. इन्द्रबहादुर राई लाई सम्मान गर्नेहरुको यस पालि ओइरो नै लाग्यो । सबैले उहाँको सम्मान गर्ने कोसिस गरे । मलाई उहाँसँग कुराकानी गर्ने । साक्षात्कार गर्ने मन धेरै पहिले देखिको हो । यसपालि सबैले...