h

World Nepal Activity

  • news

    हङकङमा नेपालको प्रचार “एभरेष्ट डे“सँगै “हाईक फर नेपाल“

    May 28, 2017 ‘हामी उठ्ने छौं’ अभियान विश्वभरका नेपालीबीच भावनात्मक सम्बन्ध निर्माणको उद्देश्यसहित सुरुवात भएको ‘वि विल राईज फाउण्डेसन’को आयोजनामा हङकङको लायन रक कन्ट्री पार्कमा हाईकिङ सहित “एभरेष्ट डे“ सम्पन्न भएको छ । “हाईक फर नेपाल“ नाम दिईएको करिब ७ किलोमिटरको हाइकिङमा हङकङबासी नेपाली, स्थानीय चीनीया, अन्य विदेशी हाईकरहरुसँगै विभिन्न देशका राजदुतहरु सहित...

  • news

    हङकङमा ‘हाईक फर नेपाल’सँगै ‘एभरेष्ट डे’

    हङकङ २६ मार्च /  हामी उठ्ने छौं फाउण्डेसनको आयोजनामा आगमी २८ मे मा हङकङमा ‘हाईक फर नेपाल’सँगै ‘एभरेष्ट डे’ मनाईने भएको छकार्यक्रमबारे जानकारी दिन हङकङ नेपाली महावाणिज्यदूतावासमा फाउण्डेसनले पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकारहरु माझ फाउण्डेशनका संस्थापक तुलसी कुमार गुरुङ र महा वाणिज्यदुत कमल प्रसाद भट्टराईले कार्यक्रमको पोष्टर र यूट्यूब प्रोमोशन भिडीयो...

  • news

    नेपाल पत्रकार महासंघ युरोप शाखाले नेपाली जनसम्पर्क समिति बेल्जियमका गतिबिधिहरुलाई समाचारमा समाबेश नगर्ने

    बेल्जियम/ नेपाल पत्रकार महासंघ युरोप शाखाले गरेको निर्णय प्रति पत्रकार महासंघ युकेले पनि ऎक्यबद्दता जनाएको छ। नेपाली जनसम्पर्क समिति बेल्जियमका गतिबिधिहरुलाई समाचारमा समाबेश नगर्ने युरोप शाखाले गरेको निर्णय प्रति युके शाखाले पनि समर्थन गरेको हो। यो सँगै युके शाखाले पनि बेल्जियम काँग्रेसका गतिविधिलाई माफि नमागे सम्मका लागि बहिष्कार गर्ने भएको छ। जनसम्पर्क समिति...

  • news

    नेवार समाज हङकङमा नयाँ नेतृत्व

    नेवार समाज हङकङको चौथो अधिवेशनले रचना प्रधानको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । ५ फेब्रुअरी बगैचा रेष्टुरेण्ट, हङकङमा सम्पन्न अधिवेशनमा आगमी २ वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतबाट चयन गरिएको हो । नयाँ कार्य समितिमा उपाध्यक्ष भेषमणी श्रेष्ठ र रोहित बहादुर श्रेष्ठ, सचिव सरीता श्रेष्ठ, सह–सचिवमा स्वदेश महर्जन, कोषाध्यक्ष अरुण महर्जन,...

  • news

    ‘सगरमाथा साँझ–३’ आयोजना गरिने

    एभरेस्ट मिडिया हङकङले  एक बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। ११ मार्चका दिन युनलङ थिएटर अडिटोरियममा ‘सगरमाथा साँझ–३’ आयोजना गरिने आयोजकले जनाएका छन् । गायक डा. विमल मगर, अमृता साम्बाहाम्फे र सशस्त्र प्रहरी बल सांस्कृतिकका कलाकाहरूको प्रस्तुति रहने भएको छ । कार्यक्रममा कलाकार विल्सन विक्रम राई 'तक्मे बूढा', पूराना जनताका गायक राजन राई उपस्थित हुनेछन्...

  • news

    हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक

    - डिसेम्बर २६, २०१६ नेपाली समाजको आधार नेपाली भाषा साहित्य संस्कृति भएकोले भाषा, कला, साहित्य, संस्कृति जाति पहिचानको आधार मानेर यसलाई संस्थागत गर्दै  यसकै आधारमा नेपाली एकता र समृद्धिलाई बढावा दिँदै लैजाने उद्देश्यले हङकङमा ‘नेपाली भाषा साहित्य संस्कृति सप्ताह २०१६’ कार्यक्रम विगत वर्षहरुमा जस्तै भव्यरुपमा आयोजना भइरहेको छ । हङकङका नेपाली समुदायको सहभागीतामा...

  • news

    प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित

    २४-१२-०१६, यूएइ / विश्व नेपाली साहित्य महासंघ, यूएई शाखाले प्रा. डा. कृष्णहरि बराललाई नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको उच्च मूल्याँकन गर्दै एक गजल लेखन विषयक अन्तर्कृयात्मक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । उक्त कार्यक्रममा निश्चल, पिएस लिम्बूद्वारा लिखीत गजलसंग्रह "सिसिफस जीवन" को समिक्षा कवि समदर्शी कॉइलाले गरेका थिए भने सृजना वाचन डबली, यूएईले पनि सोही...

  • news

    क्यानडा–नेपाल संसदीय मैत्री सङ्घ गठन

    काठमाडौँ, १९ असोज । पहिलो पटक क्यानाडा–नेपाल संसदीय मैत्री सङ्घको गठन भएको छ । क्यानडाको तल्लो सदन–हाउस अफ कमन्स् र माथिल्लो सदन सिनेटका सदस्यहरूको सहभागितामा सङ्घको गठन गरिएको हो । क्यानडा संसद्का उपसभामुख ब्रुस स्टान टनको अध्यक्षतामा संसदीय समितिको कक्षमा सम्पन्न बैठकले हाउस अफ कमन्सका सदस्य जेन तांगको अध्यक्षतामा सात सदस्यीय कार्यकारी समिति निर्वाचित गरेको...

  • news

    स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि

    - NJAHK २१ अगष्ट । स्याङजा जनसेवा समिति हङकङले आर्थिक हिनामिना गरेको ठहर गर्दै निवर्तमान अध्यक्ष कोमल थापा (गुरुङ) ‘स्याङजाली कान्छा’, सचिव भोजेन्द्र गुरुङ र कोषाध्यक्ष चौबहादुर गुरुङलाई साधरण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ । समितिले नमोः बुद्ध क्लवमा पत्रकार सम्मेलनको आयोजना गरि तीन व्यक्तिको मिलोमतोमा हङकङ डलर १ लाख ८१ हजार ६ सय हिनामिना भएको जानकारी गराएको छ ।...

  • news

    सबैको गुरुमा - भारती ओख्राबो

    खगेन्द्र पन्धाक लिम्बू बैँककको गगनचुम्बी महलमा लिफ्टबाट २० तलामाथि उक्लेपछि एउटा फ्ल्याटमा सेतै कपाल फुलेकी तर बैँसालू जस्तो तगडा बोली बोल्ने एकआकृति देखा पर्छ । कलाकार सुमी लिम्बू, सोबा लिम्बू र मलाई देखेर देखेर उनको मुहारमा घाम उदाउँछ । लिम्बू भाषामा 'आसेवारो' भन्दै हाम्रो स्वागत हुन्छ । हामी पनि 'आसेवारो' चढाउँछौं । हामीभन्दा अगाडी नै सहदेउ राई र साथीहरूको...

  • news

    जीवनको अनुवाद र सोम लिम्बू

    -खगेन्द्र पन्धाक लिम्बू जन्म भुटानमा । हुर्के-बढे-पढेको नेपालमा । र, कर्म युकेमा । अहिलेसम्म नागरिकता कतैको छैन । भन्दा भुटानिज नै भनिए पनि भाषा-सँस्कृति रहन-सहन सबै नेपाली । जीवन भनेको भोगाई रहेछ । भोगाई पनि मान्छेले निर्माण गरेको नियम, सिमाना, राष्ट्रीयता र अनेक प्रावधानभित्रको कहाली लाग्दो भोगाई । यै भोगाईका एक पात्र अर्थात गायक सोम लिम्बूको चर्चा गर्दैछु । सोम लिम्बू...

  • news

    The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy

    -- Mark Sharp-- When the city marks the Ching Ming festival next week, Chinese families won't be the only ones honouring their dead. The local Nepalese community will observe Purkha Diwas, or Ancestors' Day, by gathering at the Gurkha Cemetery in San Tin Barracks. Purkha Diwas is a rare gathering of Gurkha clans - Gurung, Limbu, Magar, Rai, Thapa and other lineages - and helps the younger generation learn about their history and culture. Visits to the cemetery in Yuen Long are uncommon because, since the British handed the barracks over to the PLA in 1997, its gates have been locked. Permission to visit must be sought from the Commonwealth War Graves Commission and the Security Bureau. "There should be a private road so we can go there freely," says Amod Rai, a school liaison officer and secretary of the Gurkha Cemeteries Trust Hong Kong. Rai says Purkha Diwas is a chance for Nepalis in the city to come together and discuss their ancestors'...

  • news

    यूएइमा फोनिज गठन हुने

    मुम्चे राई /यूएइ-२८ भाद्र, आदिवासी जनजाति महा सङ्घ यूएइको आयोजनामा यूएइको दुबाइ शहर स्थित याक यण्ड यती नेपाली भोजनालयमा दिनाङ्क-१३-०९-०१६ का दिन ‘सञ्चार माध्यममा आदिवासी जनजातिहरूको भूमिका’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । News-24 का ब्यूरो प्रमुख तथा Federation Of Nepalese Indigenous Journalists (FONIJ) चितवनका अध्यक्ष सन्त कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा नेपाली...