h

Sports

  • news

    टेन्डम प्याराग्लाईडिङ परीक्षामा ४० जना पाइलटहरुको उतीर्ण

    मे ६, २०१७ | नेपालको  पहिलो प्याराग्लाईडिङ स्कुल बाबु एड्भेन्चर्स स्कुलबाट सञ्चालित टेण्डम प्याराग्लाईडिङ परीक्षा सम्पन्न भएको छ । बाबु एड्भेन्चर्स स्कुल र नागरिक उड्ययन प्राधिकरणको सुपरीवेक्षणमा बाबु एड्भेन्चर्स स्कुल मूख्य कार्यलय स्याङजा भीरकोट नगरपालिका ५ स्वारेक स्याङजामा बैशाख २२ गते परीक्षा संचालन भएको हो ।   टेन्डम परीक्षा उत्तीर्ण भएपछि पाइलटहरु...

  • news

    बुढासुव्वा रेडबुल गोल्डकपको उपाधी पाचौ पटक पनि पुलिसकै पोल्टामा

    धरान– सडेन डेथको आधारमा नेपाल पुलिस क्लवले धरानमा सम्पन्न अन्तराष्ट्रिय आमन्त्रण बुढासुव्वा रेडबुल गोल्ड कप फुटवल प्रतियोगिताको उपाधी यो समेत पाचौं पटक उचाल्न सफल भएको छ । संकटा क्लव काठमाण्डौ विरुद्धको खेलमा पुर्वनिर्धारित समयमा १–१ गोलको बराबारी भएपछि टाइव्रेकर भएको थियो । टाइव्रेकरमा पनि बराबारी भएपछि सडेन डेथमा छिनोफानो भएको थियो । पुलिसकालागि धरानको मैदान...

  • news

    धरान रनमा पुरुष तर्फ पर्वतका तीर्थ, महिला तर्फ आर्मीकी सानुमायाले जिते

    धरान– पाचौं धरान रन नेवा च्यारिटी एट के रन एण्ड वकमा शनिबार पुरुष तर्फ खुल्ला तर्फ को उपाधी तीर्थ पुनले जितेका छन् । भारतीय सेनामा कार्यरत पर्वतका पुन गत बर्षको विजेतासमेत रहेका उनले  निर्धारित दूरी ८ किलोमिटर २६.३ मिनेटमा पार गर्दै यस बर्ष समेत प्रथम स्थान बनाउदै नगद ४० हजार हात पारे ।     उनलाई पच्छ्याउदै रामेछाप घर भएका नेपाल आर्मीका हेमलाला श्रेष्ठ दोश्रो भए ।...

  • news

    कर्णाली नेपालकी सुनमाया बूढा र पूर्णलक्ष्मी नेउपाने विजयी

    हङकङमा सम्पन्न भएको एमएसआईजी ५० किलोमिटर अल्ट्रा ट्रेल रन प्रतिस्पर्धामा कर्णाली नेपालकी दुई महिला खेलाडीहरू विजयी भएका छन् । सुनमाया बूढा १८–३९ वर्ष उमेर समूहमा प्रथम र ओरअलमा दोश्रो स्थान त्यस्तैगरि पूर्णलक्ष्मी नेउपाने १८–३९ वर्ष उमेर समूहमा तेश्रो र ओभरअलमा चौथो स्थान हासिल गरेका हुन् । सुनमायाले  ५० िकलोमिटरको दुरी ७ घण्टा ४० मिनेट २६ सेकेण्डमा पूरा गरिन् ।...

  • news

    सिन्के डाँडामा प्याराग्लाइडिङ उडान

    पोखरा / गत शनिबार बिहान २३ जना प्याराग्लाईडिङका नेपाली विद्यार्थी पाइलटहरु मार्दी हिमाल नजिक ३३५६ मिटर अग्लो उचाईमा रहेको सिन्के डाँडाबाट प्याराग्लाइडिङ उडान गरेका छन् । बाबु एड्भेन्चर्स स्कुलको आयोजनामा हाई अल्टिच्युट प्याराग्लाईडिङ तालिमको सिलसिलामा स्कुलको प्रशिक्षक दामोदर पराजुलीको प्रशिक्षण निगरानी र कृष्ण सुनुवारको सहयोगी नेतृत्वमा विधार्थी पाइलटको २३...

  • news

    विश्व साइकल यात्री प्याराग्लाईडिङ प्रशिक्षण लिँदै

    संसारलाई पाँच फन्को साइकलबाट यात्रा गर्दै सगरमाथाको चुचुरोमा पुगि आनो संकल्प पूरा गरेका पहिलो विश्व साइकल यात्री पुष्कर शाहले गत मंगलबारबाट बाबु एड्भेन्चर्स स्कुलमा प्याराग्लाईडिङ प्रशिक्षण लिन थालेका छन् । “संसारलाई साढे पाँच फन्को” भन्ने शिर्षकको पुस्तक केहि बर्षयता बजारमा ल्याएका शाह पछिल्लो समय आफ्नै जन्मथलो दोलखा मकैबारीमा समाजसेवा कार्यमा सक्रिय रुपले...

  • news

    No Man Utd player is undroppable, says Mourinho

    José Mourinho says he would have no problem dropping the club’s big-name stars such as Paul Pogba and Zlatan Ibrahimovic as Manchester United have no “untouchables” in their squad. Instead, the manager pointed to the collective qualities of the team being “non-negotiatable”. This strategy marks a significant change from his first spell in charge of Chelsea when he named nine Chelsea players who were undroppable from his strongest XI. Asked if United also have untouchable players, possibly including record signing Pogba and the talismanic Ibrahimovic, the manager said: “That was 11 years ago, a different Premier League and situation – it was the best team by far. “Untouchable in our team has to be the spirit, the commitment, the pride, the commitment to the club, respect to the fans. That has to be untouchable, not players.” United skipper Wayne Rooney was dropped by Mourinho and the...

  • news

    Uefa chief says Champions League final could be held outside Europe

    The new Uefa president has suggested the Champions League final could be played outside Europe at some point in the future Aleksander Ceferin, the Slovenian who last month was elected to replace the disgraced Michel Platini, said he planned to open up the right to stage the final to a bidding process and would not rule out it being staged in the United States. “I think it might be an idea in future but we have to speak about it,” Ceferin said. “To go from Portugal to Azerbaijan, for example, is almost the same as if you go to New York. For the fans it’s no problem but we should see. It’s a European competition so let’s think about it.” One idea that has been mooted is moving the semi-finals to the weekend, like the final, in incresae the international audience for European football’s showpiece event. “We should think also about other markets but how to do it exactly I’m not sure yet. China is...

  • news

    महिला क्रिकेट टोलीलाई जनही रु पच्चीस हजार दिइने

     काठमाडौँ, ३ कात्तिक । हङ्कङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले टोलीलाई बधाइ ज्ञापन गर्दै प्रोत्साहन स्वरुप उक्त रकम दिने घोषणा गर्नुभएको हो ।  उहाँले एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल...

  • news

    From teenage guerrilla to top athlete

    - By Chris Haslam Ten years ago Mira Rai was a teenage guerrilla, wanted by Nepal's government. Now she's the country's most successful runner. Behind a steel gate on a dusty side street in Kathmandu, there's a rather good bar. It's run by the Belgian consulate and offers a superb selection of rare Trappist beers. It's an odd place to meet Nepal's next sporting superstar, a former child soldier who ran away from home to escape a life of repression and has since risen to the top of one of the most extreme sports on Earth. Two things strike you upon meeting this young athlete. First, there are those eyes - twinkling with self-amusement at an absurd life. Secondly, there's the fact that Mira Rai is a woman. Nepal has a shocking record on gender equality. The World Economic Forum puts the Himalayan republic 121st out of 136 countries in the Global Gender Gap Index, and women here are considered paraya dhan - someone else's property....

  • news

    रक क्लाइम्बिङ ओझेलमा

    बेसीसहर (लमजुङ), १९ असोज । पर्यटकीय गाउँ पुरानकोटमा रहेको तारेभिरको रक क्लाइम्बिङ प्रवद्र्धन नहुँदा अझेलमा परेको छ । स्थानीय बासिन्दा गाउँलाई पर्यटनको केन्द्र बनाउन लागि परेका छन् । तर पनि पर्यटक तान्न भने सकेका छैनन् । ऐतिहासिक पुरातात्विक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण पुरानोकोटमा विदेशी पर्यटकलाई समेत लोभ्याउन साहसिक पर्यटनको विकास गर्न गाउँले कस्सिएका छन् ।...

  • news

    एनआरटी ‘ए’ डिभिजन क्लबमा बढुवा

    Oct 5, 2016 काठमाडौँ, १९ असोज । न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा सातदोबाटो युवा क्लबलाई पराजित गर्दै ‘ए’ डिभिजन फुटबल क्लबमा बढुवा भएको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको आफ्नो अन्तिम खेलमा एनआरटीले सातदोबाटोलाई २–० गोलअन्तरले पराजित गर्दै पुनः ‘ए’ डिभिजनमा बढुवा भएको हो ।   ...

  • news

    साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान

    Anuz Kulung - स्याङजा, नेपाल / २०७३ भाद्र ११ शनिवार बिश्वविख्यात साहसिक हिरो सानो बाबु सुनुवारलाई स्याङ्जालीको तर्फबाट अभिनन्दन तथा सम्मान गर्ने कार्यक्रम आज रोडसाईड क्याफे करेण्डाँडामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि स्याङ्जाली युवा नेता माननीय साँसद राजु थापाले सानुबाबु सुनुवारको सम्मान गर्दै, जन्मथलो रामेछापबाट सानो बाबु सुनुवार स्थायी रुपमा स्याङ्जालाई...

  • news

    Premier League

    Liverpool continued to gather impressive momentum in the Premier League as they inflicted Antonio Conte's first loss as Chelsea manager with a deserved victory at Stamford Bridge to move into the top four. Reds boss Jurgen Klopp was a winner at Stamford Bridge last season - and this was three points Liverpool fully merited to add to a triumph at Arsenal on the opening weekend of the season and a draw at Tottenham. Liverpool were keen to build on the 4-1 thrashing of champions Leicester City at Anfield last weekend and they over-ran Chelsea to take control by half-time through Dejan Lovren's close range finish and captain Jordan Henderson's spectacular 25-yard strike. Chelsea, with £32m defender David Luiz making his first appearance since returning to Chelsea from Paris St-Germain as replacement for the injured John Terry, pulled one back through Diego Costa but their laboured performance deserved nothing from this...

  • news

    नौ हजार फिटबाट २३ नेपाली उडे

    - Anuz Kulung भदौ १५, २०७३ पछिल्लो समयमा पोखरामा प्याराग्लाइडिङ क्षेत्रको बिकास अत्याधिक तरिकाले अगाडि बढिरहेको छ । व्यवसायिक रुपमा बिकास मात्र हैन यो विषयमा अध्ययनकोलागि यूवाहरुको जागरुकता पनि उत्तिकै छ । नेपालमै बैधानिक रुपमा सरकारबाट मान्यता प्राप्त पहिलो प्याराग्लाइडिङ स्कुल बाबु एड्भेन्चर प्याराग्लाइडिङ स्कुलले प्याराग्लाइडिङ कोर्ष सुचारु रुपले सञ्चालनमा ल्याएको छ...