h

News of Nepal

  • news

    नइ जोडीलाई भारती खरेल पुरस्कार

    भारती खरेल प्रतिष्ठानले आज राजधानी काठमाडौंमा एक भब्य समारोह माझ भारती खरेलको ७९ औं जयन्ती मनायो। समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशी तथा भारती खरेल प्रतिष्ठानका संरक्षक चन्द्रिकानन्द खरेलले २०७३ सालको साहित्य साधना क्षेत्रको भारती खरेल पुरस्कार साहित्यकार नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईलाई संयुक्त रुपमा प्रदान गर्नुभयो । ताम्रपत्र सहित सो पुरस्कारको...

  • news

    ग्यास पड्किँदा भोजपुर बजारमा भीषण आगलागी

    - सरिता राई भोजपुर, ५ मङ्सिर । ग्यास पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा भीषण आगलागी भएको छ । आज साँझ पाँच बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्याँस पड्केपछि बजारमा आगो लागेको हो । अहिलेसम्म आगलागीबाट १५ भन्दा बढी पसल तथा स्थानीय बासिन्दाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राधा पराजुलीले जानकारी दिनुभयो । भोजपुर नगरपालिकाको...

  • news

    आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था

    भोजपुर, ६ मङ्सिर । यहाँका आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था गर्ने निर्णय गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति, भोजपुरको आज बिहान बसेको आपतत्कालीन बैठकले प्रारम्भिक राहतअन्तर्गत प्रतिघर तत्काल रु १३ हजार राहत दिने र सामूहिक बसोबासकोे लागि जस्तापाता हालेर घरको व्यवस्था गर्नेे निर्णय गरेको छ । बैठकमा जोखिममा रहेका संरचनालाई तत्काल व्यवस्थापन, सञ्चार...

  • news

    महाअभियोग प्रस्तावबारे काँग्रेसमा असन्तुष्टि

    काठमाडौँ, ४ कात्तिक । व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाअभियोगको प्रस्ताव दर्ता गराएको भन्दै असन्तुष्टि जनाएको छ । सत्तारुढ प्रमुख घटक दलसँग छलफल नै नगरी एकलौटी ढङ्गबाट महाअभियोग प्रस्ताव ल्याइएको भन्दै असन्तुष्ट काँग्रेसले उक्त प्रस्तावबारे केन्द्रीय समितिमा...

  • news

    Elections based on political consensus: PM Dahal

    Kathmandu, Sept 30: Prime Minister Pushpa Kamal Dahal has said the government was committed to holding elections in all three levels by January 2018 for the welfare of the country. Addressing the First General Convention of the Press Centre Nepal here Friday, PM Dahal said elections is essential for implementing constitution, so government has mobilized every resources to accomplish this task. "For the elections, all political parties' consensus and cooperation is must," he underscored. The PM, who is also the Chairman of the CPN (Maoist Centre), also reminded that the late Girija Prasad Koirala was the stalwart figure to hold the first election to the Constituent Assembly successfully. Now, we're in the government, and if we can't do anything good for the welfare of the people, the country fails. According to him, the government was active in accelerating the post-earthquake reconstruction activities and the economic activities as...

  • news

    माधवप्रसाद घिमिरे दुर्घटनामा : घिमिरेसहित तीन दाजुभाई त्रिशूलीमा बेपत्ता

    चितवन, ९ असोज । पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित सात जना चढेको गाडी आज अपराह्न पृथ्वी राजमार्गको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।  दुर्घटनामा घिमिरेसहित तीन दाजुभाई त्रिशूलीमा बेपत्ता हुनुभएको छ । उहाँका सवारी चालक प्रहरी हवल्दार विष्णु राई घाइते हुनुहुन्छ । प्रजिअ विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा...

  • news

    लडाकुको भरणपोषणमा घोटाला भएको छ ः अख्तियार

    काठमाडौँ, ३१ भदौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन नेकपा (माओवादी)को लडाकुको शिविरमा सरकारले भरणपोषणका लागि दिएको रकममा भएको अनियमितताबारे छानविन निष्कर्षमा पुग्न थालेको जनाएको छ । आयोगले आज साँझ गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता गणेशराज कार्कीले शिविरमा भएको भ्रष्टाचारको सम्बन्धमा परेको उजुरीका बारेमा तदारुकताका साथ अनुसन्धान भइरहेको बताउनुभयो...