h

Health And Beauty

  • news

    विपि प्रतिष्ठानले उपकुलपतिमा प्रो डा रौनियारलाई पायो

    धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदमा प्रतिष्ठानकै रेडियोलोजी विभागका पूर्व प्रमूख प्रोफेसर डा राजकुमार रौनियार नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले रौनियारलाई उपकुलपतिमा नियुक्त गरेको हो । स्थायी घर सुनसरीको दुहवी भएका डा रौनियारले एमबीबीएस भारतको केरला युनिभर्सिटी, एम डी रेडियो डाइग्नोसिसमा अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल...

  • news

    विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै

    धरान– विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार देखि उपकुलपति पद रित्त भएको छ । पाचबर्ष अघि नियु्क्त भएका प्रा डा बलभद्रप्रसाद दासको पदावधि सकिएपछि उपकुलपति पद रिक्त भएको हो । प्रतिष्ठानका उपकुलपति पद रित्त हुनु दुइमहिना अघिदेखिनै उक्त पद हत्याउनकालागि प्रतिष्ठान भित्रकै आधादर्जन कनिष्ठदेखि बरिष्ठ चिकित्सक पदाधिकारीहरु शक्ति केन्द्र धाउन व्यस्त भएका...

  • news

    धेरैजनासंग यौनसम्पर्क गर्ने महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको बढ्दो जोखिम

    असुरक्षित यौन सम्पर्क गर्ने महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको जोखिम सवैभन्दा बढी रहेको पुर्वमा गरिएको एक अनुसन्धानले देखाएको छ । पछिल्लो समयमा महिलाहरुकालागि ज्यानमारा रोगको रुपमा पाठेघरको मुखको प्रि–क्यान्सर देखा परिरहेको अनुसन्धानमा सम्लग्न चिकित्सकले बताएका छन् । धेरैजना पुरुषसंग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा  पाठेघरको...

  • news

    नेपालमा बर्सेनि क्यान्सरका बिरामी थपिँदै

    चितवन, ४ कात्तिक । नेपालमा हरेक वर्ष क्यान्सरका बिरामीको सङ्ख्या थपिँदै गएको छ । देशभरका अस्पतालमा उपचारका लागि आउने क्यान्सरका बिरामीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्ले सुरु गरिएको क्यान्सर रजिस्ट्रिमा यो सङ्ख्या थपिएको देखिएको हो । देशभरका सरकारी र निजी गरी १२ वटा अस्पतालमा तथ्याङ्क सङ्कलन भइरहेको छ । बिरामीको उपचार पद्धति लामो हुने हुँदा तथ्याङ्क आउन ढिला हुने...

  • news

    बटुवालाई ढुङ्गा हान्ने सविताले नमस्कार गर्न थाले

    -सन्देश पौडेल  लमजुङ (बेँसीसहर), १५ असोज । साङ्लाले बाँधिएर घरभित्रै राखिएकी सविता कुँवर अहिले कक्ष १ मा पढ्छिन् । सुन्दरबजार–१ अकलाकी सविता मुख बोल्न सक्दिनन् नत उनी राम्रोसँग सुन्न नै सक्छिन् । बाटोमा बराल्लिएर हिड्ने, बटुवालाई ढुङ्गा हान्ने, झम्टने सविताको बानी थियो । बटुवालाई जथाभावी झम्टने गरेपछि उनलाई घरभित्रै साङ्लाले बाँधेर राखिएको थियो । चारवर्ष अघिमात्रै...

  • news

    पाँचसय साठीजनाको मिर्गौला परीक्षण

    रासस /Sep 23 / ७ असोज । बागलुङका ५६० जनाले निःशुल्करूपमा आफ्नो मिर्गौला परीक्षण गरेका छन् । ‘नेपाल किड्नी फाउन्डेसन’ र अमेरिकाको ‘डाभिटा भिलेज ट्रस्ट’ले बिहीबार यहाँ आयोजना गरेको मिर्गौला परीक्षण शिविरबाट सर्वसाधारण लाभान्वित बनेका हुन् । स्वदेशी तथा विदेशी दक्ष चिकित्सक र प्राविधिकले शिविरमा सेवा उपलब्ध गराएका थिए ।     मिर्गौलासम्बन्धी रोगको परीक्षण, परामर्श र...

  • news

    What is Cancer ?

    A Collection of Related Diseases Cancer is the name given to a collection of related diseases. In all types of cancer, some of the body’s cells begin to divide without stopping and spread into surrounding tissues. Cancer can start almost anywhere in the human body, which is made up of trillions of cells. Normally, human cells grow and divide to form new cells as the body needs them. When cells grow old or become damaged, they die, and new cells take their place. When cancer develops, however, this orderly process breaks down. As cells become more and more abnormal, old or damaged cells survive when they should die, and new cells form when they are not needed. These extra cells can divide without stopping and may form growths called tumors. Many cancers form solid tumors, which are masses of tissue. Cancers of the blood, such as leukemias, generally do not form solid tumors. Cancerous tumors are malignant, which means they can spread into, or invade, nearby...

  • news

    Scrub typhus infection taking toll in Chitwan

    Chitwan, Sept 17: As many as 205 people in Chitwan district have been directly affected from scrub typhus infection which was first spotted some five months ago. Two among the infected so far have lost their lives. The deceased are from Tanahun and Chitwan. According to the Chitwan District Public Health Office, the number of patients suffering from the disease is on increasing trend in Chitwan district. Only one patient was found infected in the month of Baisakh (mid-April to mid-May) while the score of infected had increased to 31 in Asar, 77 in Saun and 95 in Bhadau (mid-August to mid-September).     Vector Controller at the Office, Ram KC shared that the disease was detected among 188 in Chitwan Medical College, nine in Narayani Community Hospital and eight in Bharatpur Hospital....

  • news

    जिल्ला अस्पतालमा औषधि बिक्री कक्ष

    बैतडी, १ असोज । जिल्ला अस्पताल बैतडीमा औषधि बिक्री कक्ष सञ्चालनमा आएको छ । सरकारको नीति अनुसार जिल्ला अस्पतालमा शुक्रबारदेखि औषधि बिक्री कक्ष सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिनुभयो । “औषधि बिक्री कक्षमा बाहिरी औषधि पसलभन्दा सस्तो मूल्यमा औषधि पाइनेछ” उहाँले भन्नुभयो “तत्कालका लागि एक जना बिफर्मा र एक जना अहेवको...

  • news

    स्वास्थ्य क्षेत्रमा ५० प्रतिशत कर्मचारी अभाव

      सिन्धुली, १ असोज । यहाँका विभिन्न स्वास्थ्य केन्द्रमा ५० प्रतिशत कर्मचारी अभाव छ । कर्मचारीका अभावमा स्वास्थ्य केन्द्र नै अहिले बन्द हुने अवस्थामा पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लामा सरकारी स्वामित्वका ५५ स्वास्थ्य संस्थामा ३७२ जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि हाल १४३ जना स्वास्थ्यकर्मीको दरबन्दी खाली रहेको जिल्ला जनस्वास्थ्य...