h

Theatre

  • news

    आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । -बरधोज

    गायक बन्ने सपना बोकेर हिँडेको मान्छे एकाएक मोडल भएर देखा परे । रहस्य बुझ्दा त कलेज पढ्दा धरान वरपर हुने सुटिङहरूमा कुटाई खाने रोल पनि पाएछन् । पछि फोटोग्राफी सिकेर स्टील फोटोग्राफरका रुपमा अनुबन्धित भएर काम गर्दा-गर्दै अभिनयमा नजानिँदो पाराले तानिएछन् । अहिले तिनै जवान ठेट सँस्कृतिमा आधारित गीतहरूमा ठेट मोडल भएर देखा परिरहेका छन् । यो उसैको चर्चा हो, जो भरखरै मात्र रिलिज...

  • news

    मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक

    प्रथम र दोस्रो विश्वयुद्धले संसारका कुना-काप्चाका देशहरूलाई आगो र खरानी बनाएको थियो । संसारलाई बारुद र लास गन्हाउने बनाएको थियो । तर नेपाललाई भने प्रतक्ष दुबै विश्वयुद्धले सिधै छुन सकेन । तथापी नेपालीलाई भने दुबै विश्वयुद्धले प्रभाव पारेको थियो । नेपालीहरूले दुबै विश्वयुद्धमा लडेका थिए । प्राणको आहूति दिएका थिए । जसको प्रभाव आज पर्यन्त रहेको छ । तिनै विश्वयुद्धले नै...