h

Art & Artists

  • news

    उदयिमान अंकीता

    रोल्पाको बुढागाउँबाट आफ्नो सपना फुल्ने ठाउँ खोज्दै काठमाडौं आइपुग्दा अंकीता मगरले सुरुमा पुतलीसडकको अभिनव कला मञ्जरीमा गुरु लाक्पा शेर्पाबाट आफ्नो स्वर अर्जाप्ने मौका पाइन् । जनकल्याण माध्यमिक विद्यालय, सिम्पानीमा अध्ययन गरिरहेकै बेला मञ्चमा उक्लेर स्वर गुन्जाउन थालेकी उनले बागबजारस्थित गुरुकुलमा गुरुदेव कामतलाई संगीतको गुरु थापिन् । यिनै अभ्यास र साधनाबाट...

  • news

    गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा

    शीरफूल शीरैमा... बोलको लोक-पप गीत गाएर एकाएक चर्चामा आएकी गायिका केन्जुमा सुब्बा अहिले तेस्रो एल्बमको तयारीमा छिन् । शौख र नजानिँदो लगावका कारण गायनमा आई पुगेकी केन्जुमाको दुईवटा सोलो एल्बम पहिले नै बजारमा आईसकेका छन् । चलचित्र, कलेक्सन आफ्ना गरेर लगभग ४० वटा गीत गाईसकेकी केन्जुमा शुरुमा साकिराको गायनबाट प्रभावित भएको बताउँछिन् । 'कलात्मक अभिव्यक्तिको सशक्त माध्यम नै...

  • news

    अम्बर गुरुङ नेपाली आकाशका गीत थिए

    * नरेन्द्रराज प्रसाई *** नौ लाख तारा उदाए धर्ती को आकाश हाँसेछ शरद् लाग्यो वनमा फूलले प्रीति गाँसेछ । (स्वर र सङ्गीत: अम्बर गुरुङ • शब्द: अगमसिंह गिरी) २०१८ सालतिर अम्बर गुरुङ आफ्नो स्वरबाट नेपाली मस्तिष्क र भावनाहरूलाई आफूतिर खिच्न अत्यन्तै सफल भएका थिए । त्यस बेलाको 'नौ लाख तारा उदाए' गीतले एकपल्ट सारा नेपाली अम्बर गुरुङको स्वर र भाकाप्रति झुकेका थिए । वास्तवमा त्यसपछि...

  • news

    गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ

    --- देवराज राई --- हङकङको नेपाली गायन र संगीतलाई नजिकबाट नियाल्दै दुई दशक बिताइसकेका राजु गुरुङ हङकङेली गायक कलाकारहरुमा दक्षता र अनुभवले अव्बल संगीत साधक मानिन्छन् । सांगीतिक कार्यक्रमहरुमा बेस गिटार बजाउदै गीत गाउँदै गरेको देख्न र भेट्न सकिन्छ । उनको गला र कलाले हङकङेली नेपाली सांगीतिक क्षेत्रमा स्थापित भएका छन् । नेपालीहरुले आयोजना गरेका स्तरीय सांगीतिक...

  • news

    लोकप्रिय गिटारिष्ट यादव राई

    ---- देवराज राई----- हङकङमा नेपाली गीत संगीतलाई माया गर्ने र यसैको साधना गर्ने युवाहरुको भीड अत्यन्त ठूलो छ । प्राय नेपालबाट कलाकारहरु झिकाइ हरेक महिना जसो हुने अधिकांश सांगीतिक कार्यक्रमहरुमा गिटारसंगै खेलिरहेका यादव राई यहाँ रहेका नेपाली गिटारिष्टहरुमा सबैभन्दा व्यवसायिक र अनुभवी मानिन्छन् । उनको दैनिक जीवन यापनमा समेत गिटारले ठूलो मद्दत पु-याएको छ । अनुभवले पाको...

  • news

    समाज र सामाजिक कार्यकर्ता मानध्वजको चरित्रले मलाई नै रुवाउँछ - मौसम ईम्बुङ

    --प्रस्तोता: खगेन्द्र पन्धाक लिम्बू ----- लिम्बूवानको जीउँदो कथा बोकेका गम्भिर बहादुर ईम्बुङको नाती, भिम बहादुर ईम्बुङ र बुधरानी माबो लिम्बूको सुपुत्र हुन् मौसम ईम्बुङ । मौसमलाई नामले भन्दा कामले चिन्दछन् । चलचित्र ‘चेसुङ’(कोसेली)का लेखक-निर्देशक भनियो भने मान्छेहरूले उनलाई झन मज्जाले चिन्दछन् । ठाउँ र सँस्कार-सँस्कृतिले मान्छेको मानसिकता र कर्ममा ठूलो प्रभाव राख्दछ ।...